Dabali News

Ad

गुन्द्रुदेविले तीन छोरीलाई विष खुवाएर गरिन् आत्महत्या

१९ पुस

सर्लाही ।

जिल्लाको पिपरियामा एक महिलाले आफ्ना तीन छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेकी छन् ।

सर्लाहीको पिपरिया–३ निवासी गुन्द्रुदेवीले १३ वर्षीय छोरी पुजाकुमारी, १० वर्षीय चन्दाकुमारी र ३ वर्षीय राधाकुमारीलाई विष खुवाएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ३० वर्षीय गुन्द्रु र छोरी चन्दाकुमारीको उपचारका लागि मलंगवा लैजाने क्रममा ज्यान मृत्यु भएको हो ।

विष सेवनबाट गुन्द्रु देवीकी १३ वर्षकी छोरी पूजाकुमारी र तीन वर्षकी छोरी राधाकुमारी गम्भीर बिरामी परेका छन् ।
उनीहरुलाई मलंगवामा उपचार हुन नसकेपछि वीरगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]