Dabali News

  • Ad

मंगोल नेशनल अर्गनाइजेशनको नयाँ नेतृत्व

mangol

१८ पुस

सुर्खेत ।

मंगोल नेशनल अर्गनाइजेशनको प्रथम सुर्खेत जिल्ला अधिवेशनले नरबहादुर दर्लामी मगरको अध्यक्षतामा २५ सदस्यीय कमिटी चयन गरेको छ ।

आफ्नो स्थापना दिवसको अवसरमा अाइतबार सम्पन्न अधिवेशनमा कार्यबाहक प्रेसिडेण्ट बुद्धलाल मेचेले ५ वटा क्रान्ति गर्ने तयार रहेको मंगोलहरुको गुमेको असित्व र गुमेको भूमी फिर्ता गर्नेको लागि संसारका सम्पूर्ण मुलबासीहरुको एकताको खाँचो रहेको बताए । उनले हिंसाको राजनैतिक नभएर विचारको राजनैतिक हुनुपर्ने धारण राखे ।

अधिवेशनले सचिवमा सन्तोष तामाङ्ग, कोषाध्यक्षमा दिनेश वान्तवा, प्रबक्तामा थमन बुढामगर, प्रचार सचिवमा आङ दावा शेर्पा, अनुशासन सभामा गणेश चाम्लिङलाई चयन गरेको छ ।
आधिवेशनमा पूर्वमुल सचिव तथा वरिष्ठ केन्द्रिय सदस्य शान्तिलाल धिमाल, वरिष्ठ केन्द्रिय सदस्य सुर्यकुमार गुरुङ, वरिष्ठ सदस्य दिलीप याङ्गमा वरिष्ठ केन्द्रिय सदस्य थुप्तेन लामा, केन्द्रीय सदस्य टोमराज थाम्सुहाङ, केन्द्रिय सदस्इ कल्पना थापा मगर लगायतले मेचेले डा. गोपाल गुरुङका अधुरा सपनाहरु पाँच वर्षभित्रै सफल पार्ने विश्वास ब्यक्त गरे ।

लोकमानपछि सचिव कार्कीमाथि विप्लव माओवादीको जनकारवाही

Arjun-karki

काठमाडौँ । भ्रष्टाचार गरेको भन्दै नेपाल ट्रष्टको कार्यालयका सचिव अर्जुनकुमार कार्कीलाई नेकपा (माओवादी)ले जनकार्वाही गरेको छ । माओवादी कार्यकताहरुले ललितपुरको सानेपामा गाडीमा सवार रहेका कार्कीलाई कारवाही गरेको समाचार प्राप्त भएको छ । थप विवरण आउन बाँकी  छ ।...

एयरपोर्ट भन्सारका पूरै कर्मचारी फेर्न अर्थमन्त्रीको कडा निर्देशन

krishna-mahara1

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका पुरै कर्मचारी फेरेर भएपनि अवस्था सुधार्न निर्देशन दिएका छन् । “एयरपोर्ट भन्सारमा एउटै कर्मचारी बर्षौदेखी बसेको भन्ने मैले सुनेको छु । त्यो हुनुभएन ।” अर्थमन्त्री महराले भन्सार बिभागका महानिर्देशक शिशिर ढुङ्गानालाइ...

भ्याट खारेजी र कमिशनकाे लागि सरकारलाई अल्टिमेटम !

gas

काठमाडौं । यहाँ आफूले चाहेको कमिशनको लागि सरकरसँग माग राखिन्छ । भ्याटका कारण रातारात पैसा कमाउन सकिएन भन्दै भ्याट खारेजीको माग हुन्छ । सरकार पनि उनीहरुका मागलाई जायज भन्दै सम्झौता गर्दै आएको छ । यसबाट सरकार र विचौलियालाई त फाइदा नै हुन्छ...

काठमाडाैँका मनि एक्सचेन्ज अनुसन्धान घेरामा

Money-Exchange

काठमाडाैँ । अवैध विदेशी मुद्रा सटही गरेकाे अशंकामा विभिन्न नाममा खुलेका मनि एक्सचेन्ज कम्पनीहरु प्रहरीकाे अनुसन्धानकाे घेरामा परेका छन् । यही माघ १ गते बरामद गरेको अबैध बिदेशी मुद्रा मनि एक्सचेन्जहरुबाट सटही भएको आशंकामा महानगरीय आपराध महाशाखाले त्यस तर्फ अनुसन्धान केन्द्रित गरेको हो । प्रहरीले...