Dabali News

Ad

प्रभु मनि ट्रानस्फर र आरम्भ माइक्रोफाईनानन्सबीच रेमिट्यन्स सम्झाैता 

१८ पुस 

काठमाडाैँ ।

प्रभु मनि ट्रानस्फर प्रा.लि. र आरम्भ माइक्रोफाईनानन्स बित्तिय संस्था लिमिटेडबीच रेमिट्यन्स सम्झौता भएको छ ।

माइक्रोफाईनानन्सको कार्यलय बनेपामा आयोजित कार्याक्रममा प्रभु मनि ट्रानस्फर प्रालिका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक रामेश्वर सापकोटाले र आरम्भ माइक्रोफाईनानन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनोद आचार्यले हस्ताक्षर गरेका छन् ।

केन्द्रीय कार्यालय मेलम्ची-८, बहुनपाटी, सिन्धुपाल्चोकमा रहेको माइक्रोफाईनानन्सको नुवाकोट, धादिङ, तनहु, काभ्रेपलन्चोकलागायत विभिन्न ११ जिल्लामा १६ वटा शाखा कार्यालयबाट सेवा प्रदान गरिने माइक्रोफाईनानन्सका प्रमुख कार्यकारी अधिकृत आचार्यले जानकारी दिए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com