Dabali News

  • Ad

नयाँ वर्षसँगै सालाममा जनप्रगतिशील मन्चकाे क्षेत्रिय कमिटी 

janapragatishil

१८ पुस

सालाम । 

मलेसियाको सालाम राज्यमा नेपाली जनप्रगतिशील मन्चले क्षेत्रीय कमिटी गठन गरेको छ।

नेकपा माओवादी केन्द्र निकट अन्तर्रास्ट्रिय बिभागले अङ्ग्रेजी नयाँ बर्ष २०१७ को अबसर पारेर नरबहादुर भण्डारीको अध्यक्षतामा १३ सदस्य क्षेत्रीय कमिटी गठन गरेकाे छ । जसमा उपाध्यक्ष दुर्गा रावल, सचिव, नन्दबहादुर बिस्ट, कोषाध्यक्ष बिजय थापा, रहेका छन् ।

नयाँ कमिटीलाई बधाई दिँदै मंचका केन्द्रीय अध्यक्ष प्रेम पाण्डेले प्रबासमा संगठनको भूमिका र औचित्य, प्रवासीहरुका हक अधिकार र नेपालकाे समसामयीक राजनीतिबारे धारणा राखेका थिए ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका मलेसिया इन्चार्ज रमेश तिवारीले पार्टीका आन्तरिक सर्कुलेसन,पार्टीको बिदेश नीतिबारे प्रष्ट पार्दै नवगठित समितिहरुलाई बधाइ तथा शुभकामना दिए ।

नवगठित समितिकाे तर्फबाट अध्यक्ष भण्डारीले  यहाँ कार्यरत नेपाली श्रमिकहरुका हरेक दुःख हातेमालो गर्न प्रतिबद्धता गरेका थिए । 

पाँच महिनादेखि तलब नपाउँदा कतारमा एक नेपाली अलपत्र

chhabilal

दाेहा ।  विगत पाँच महिनासम्म पनि परिश्रम नपाएपछि वैदेशिक राेजगारमा अाएकाे एक नेपालीले बिचल्ली भएकाे छ । विदेशमा काम गरेर घरकाे समस्या टार्ने सपना बाेकेर यहाँ पुगेका मुम्दे-३ इलामका छबिलाल राईकाे बिचल्ली भएकाे हाे । उनी काठमाडाैँस्थित रोयल ओभरसिज प्रा.लि बाट अाएर कतारकाे...

मलेसियामा फेरि एक नेपाली युवाकाे घाँटी रेटी हत्या 

shyam 1

क्वालालामपुर । वैदेशिक राेजगारकाे क्रममा मलेसिया पुगेकाे एक नेपाली युवाकाे घाटी रेटेर हत्या गरिएकाे छ । महोत्तरी सिसहैया कतैया गाबिसका राधेश्याम पाण्डेकाे हत्या भएकाे हाे । उनी मलेसिया पेनाङ राज्यस्थित एक कम्पनीमा कार्यरत थिए । पाण्डेकाे मंगलरबार राति धारिलाे हतियारले घाटी रेटेर...

अन्तर्राष्ट्रिय साँस्कृतिक परिवार कतारको ‘साँस्कृतिक धमाका’ 

katar

दोहा । ‘कलाकारलाई सम्मान गरौँ, कला र संस्कृतिको जगेर्ना गरौँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय साँस्कृतिक परिवार कतारले “बिबिध साँस्कृतिक धमाका २०१७ तथा घोषणा सभा” सम्पन्न गरेकाे छ । कतारको दोहास्थित अल भुईयान रेष्टुरेन्ट (नेपाली आगन)को सभाहलमा भएकाे कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका...

यूएईमा नेपालीलाई यसरी ठग्दैछन् गाेर्खाकाका कर्ण ढकाल (अडियाेसहित)

karna-dhakal-1

दुबई । गाेर्खाका कर्ण ढकालले यहाँस्थित नेपालीलाईहरुलाई ठगिरहेका छन् । उनले राम्राे काम मिलाइदिने भन्दै अग्रिम घुस माग्छन् । न उनले काम मिलाइदिन्छन् न लिएकाे पैसा नै फिर्ता गर्छन् । धेरै नेपालीबाट कराेडाै असुल गरिसकेका छन् उनले । ढकालकाे पेशा यतिमात्र हाेइन...