Dabali News

  • Ad

मल्लिका र सन्तोषले यसरी गरे रोमान्स, भिडियो हेर्नुहाेस्

santos-mallika

१५ पुस

काठमाडौं ।

लामो समयको अन्तरालपछि सांगीतिक क्षेत्रमा फेरि उदाएको नक्षत्र ७३ ब्याण्डको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मेरो माया’ बोलको सो गीतमा कलाकार सन्तोष तामाङको साथमा मोडल मल्लिका चौंलागाँई देखा परेकी छिन् ।

नेपाली सांगीतिक क्षेत्रमा मौलिक पप फ्लेबरका गीतहरु पछिल्लो समय सिर्जना हुन छाडेको चर्चा भैरहेको समयमा गायक राईको  मेरो माया बोलको गीत स्राेता तथा दर्शक माझ आएको  हो । गीतको शब्द तथा संगीत संयोजन समेत गायक राईले नै गरेका छन् ।

रोहन नेपालीद्वारा निर्देशित भिडियोलाई  मिलन शंकरले छायाङ्कन गरेका हुन् । भिडियोको सम्पादन अनुप पौडेलले गरेका हुन् । नक्षत्र ७३ मा अहिले भोकलिष्ट गोविन्द राईका अतिरिक्त प्रितम लामा स्याङ्बो, निसान्त बस्नेत र राजेन्द्र महर्जन ब्याण्ड मेम्बरका रुपमा रहेका छन् ।

अाज भाइटीका, उत्तम साइत ११ः ५२ मा

didi-vai

काठमाडौ‌ं । अाज तिहारकाे पाँचाैँ दिन अर्थात् भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टिकाकाे उत्तम साइत मध्याह्न ११...

सांसद मण्डल र झाले रावण जलाए 

rabaran

महोत्तरी । जिल्लाकाे सदरमुकाम जलेश्वरमा मङ्गलबार राति दसैंको अवसरमा रावणको पुतला दहन गरिएको छ । शङ्करचोक शिव तथा दुर्गा पूजा समारोह समितिको आयोजनामा रु दुई लाख १५ हजारको लागतमा ६० फिट लम्बाइ भएकोे रावणको पुतला निर्माण गरी रावण दहन गरिएको हो ।...

प्रधानमन्त्रीले भने- पर्वहरुलाई पुर्नपरिभाषित गर्न जरूरी छ 

PM-Prachanda

काठमाडौँ । प्रधानमन्त्रीले प्रचण्डले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई पनि पुर्नपरिभाषित र पुनःसंस्कार गर्न जरुरी रहेको बताएका छन् । मंगलबार दसैंको शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलार्इ सुख, शान्ति, समृद्धि,सुस्वास्थ्य...

उत्तमले अन्जुलाई भने ‘आई लव यु’ (भिडियाे हेर्नुहाेस्)

uttam thapa magar

काठमाडौँ । गायक उत्तम थापा मगरले गायिका तथा माेडेल अन्जु कुँवरलाई ‘आई लव यु’ भनेका छन् । उनले ‘उत्तम’ एल्बमको सार्वजनिक गरिएकाे गीतमा साे भनेका हुन् ।  मन्जु कुँवरको शब्द रहेको गीतमा संगीत गायक उत्तम कै रहेको छ । संगीत संयाेजन गोपाल...