Dabali News

  • Ad

दीक्षितकाे विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार

komal

१४ पुस

काठमाडौँ ।

वरिष्ठ साहित्यकार एवम् पत्रकार कमलमणि दीक्षितको निधन भएको छ । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष समेत रहेका दीक्षितकाे बिहीबार विहान निधन भएकाे मदन पुरस्कार पुस्तकालयले जनाएकाे छ ।

नेपाली भाषा–साहित्यमा निरन्तर योगदान पुर्याउँदै आउनुभएका दीक्षितको बिहान २ः४५ बजे ८७ वर्षको उमेरमा निधन हाे ।

पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितका माहिला पुत्रका रुपमा विस १९८६ भदौको कुशेऔँसीका दिन जन्मेका दीक्षितले
छ दर्जनभन्दा बढी पुस्तकको लेखन तथा सम्पादन गरेका छन् । स्व. दीक्षितका दुई हजारभन्दा बढी फुट्कर कृति प्रकाशित भएका छन् ।

कमलमणीको बिहीबार बिहान पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिएको थियो ।

दीक्षितका दुई छोरा र एक छोरी छन्।

कमिसन खाएर मिटर विगार्ने काँग्रेस-एमाले निकट १२ कर्मचारी पक्राउ 

pakrau

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका १२ कर्मचारीलाई  प्रहरीले विद्युत चोरीकाे अाराेपमा पक्राउ गरेकाे छ । पक्राउन पर्नेमा नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी र चार जना व्यवसायी छन् । कमिसन खाएर उद्याेगका मिटर विगारेर कम बिलिङ गर्ने बालाजु क्षेत्रका सुपरभाइजर सुमन श्रेष्ठसहित...

प्रधानमन्त्रीले भने-कठोर निर्णय लिनसक्छु

pm-prachanda

काठमाडौं प्रधानमन्त्री प्रचण्डले जाेखिम उठाएरै भएपनि चुनावकाे मिति घाेषणा गर्ने सक्ने बताएका छन् । अाइतबार काठमाडाैँमा अायाेजित एक कार्यक्रममा बाेल्दै प्रचण्डले अाफूले धेरै पटक जाेखिम लिएर निर्णय गरेकाे भन्दै चुनाव मिति घाेषणा गर्ने बताएका हुन् । उनले माघ १५ गतेभित्र सरकारले चुनावको मिति...

फेटोको दोस्रो साधारण सभा सम्पन्न

feto

काभ्रे । नाट्य संस्था महासंघ (फेटो) नेपाल काभ्रे शाखाकाे दोस्रो साधारण सभा  सम्पन भएकाे छ । बनेपामा अायाेजित एक कार्यक्रममा राप्रपा नेपालका काभ्रे सचिव राजेन्द्र केसीले कुनै पनि संस्था बलियो हुनको लागि समुहमा रहेका ब्यतिहरुको महवपूर्ण भूमिका रहने बताए । कार्यक्रमका प्रमुख...

क्रान्ति छाेडेर प्रचण्ड-बाबुराम विदेशीका तलुवा चाटिरहेका छन्ः विप्लव

biplav-prakask-chandra

काठमाडाैँ । नेकपा (माओवादी)का महासचिव विप्लवले प्रचण्ड-बाबुरामले क्रान्ति छाडेर विदेशीको तलुवा चाटिरहेकाे बताएका छन् । उनले प्रचण्ड-बाबुराम क्रान्तिबाट भाग्दैमा क्रान्तिकाे यात्रा नराेकिने समेत बताए । अख्तियारकाे पूर्व प्रमुख लाेकमानसिंह कार्कीलाई कालाेमाेसाे दल्ने प्रकाश शाही र चन्द्र बुढाकाे अभिनन्द कार्यक्रममा अाइतबार बाेल्दै विप्वले दलाल...