Dabali News

Ad

बी एण्ड बीमा अखिल क्रान्तिकारीकाे संगठन

१२ पुस

काठमाडाैँ ।

नेकपा (माअाेवादी)निकट अखिल क्रान्तिकारीले काठमाडाैँकाे सातदाेबाटाेस्थित बी एण्ड बी नर्सिङ कलेजमा संगठन निर्माण गरेकाे छ ।

पूर्वाअञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएकाे बी एण्ड बी हस्पिटलले संचालन गरेकाे उक्त कजेलमा मंगलबार भएकाे भेलाले बिना थापाकाे अध्यक्षतामा ११ सदस्यी इकाइ कमिटी गठन गरेकाे छ ।

भेलाले उपाध्यक्ष, दुर्गा धिताल, सचिव सुजिता खरेल, सह–सचिव पुष्पा घर्तिमगर, कोषाध्यक्ष कोपिला तामाङलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा प्रिंका पाण्डे, रुक थापा, दिनिता सुवेदी, अर्जीना तमाङ, सम्झना लामा र प्रतिभा भट्टराई रहेका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad