Dabali News

  • Ad

विप्लव माअाेवादीले माअाेलाई यसरी सम्झ्याे (फाेटाेफिचर)  

5

१० पुस

काठमाडौँ ।

चिनियाँ नयाँ जनवादी क्रान्तिका नेता माओ–त्सेतुङको जन्म दिवस र अक्टोबर क्रान्तिको एक सय वर्ष पूरा भएकाे अबसरमा संसारभरका कम्युनिष्ट पार्टीहरुले यो दिवस मनाउने गरेका छन ।

आज (अाइतबार) माअाे दिवस र अक्टोबर क्रान्तिलाई सम्झदै नेकपा (माअाेवादी)ले विभिन्न कार्यक्रमकाे अायाेजना गरी माअाे र लेनिनलाई सम्झेकाे छ ।  माअाे दिवसकाे पूर्व सन्ध्यामा माओवादिले काठमाडाैँकाे सिनामंगलबाट सुरु भएकाे मार्चपास शान्तिवाटीकामा पुगेर काेणसभामा परिणत भएकाे थियाे । पार्टीका स्थायी समिति सदस्य तथा केन्द्रीय जनपरिषद् संयाेजक सन्ताेष बुढाकाे नेतृत्वमा मार्चपास गरिएकाे थियाे ।

1 2 3 5

6 7 8

  • फाेटाेः लाेकेश विश्वकर्मा

अादिबासी जनजाति नेताहरुले भने-माओवादी केन्द्रमा बाहुनवाद हावी भयाे,अर्को जनयुद्ध आवश्यक

ucpnm

काठमाडौँ । माओवादी केन्द्र आवद्ध विभिन्न आदिबासी जनजाति नेताहरुले पार्टीमा बाहुनवाद हावी भएको भन्दै नेतृत्वको तीब्र आलोचना गरेका छन् । आइतबार काठमाडौँमा बसेको आदिबासी जनजाति महासंघको बैठकमा उनीहरुले नेतृत्वले संकटको बेलामा मात्र आफूहरुलाई उपयोग गरेको बताए । यो महासंघमा ३२ वटा समुदायगत...

काँग्रेस-एमालेका कर्मचारी विद्युत चोरीका कमाण्डर, कमिसन अध्यक्षसम्म

bidhyut chor

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशील राजनीति संगठनका पदाधिकारी नै विद्युत चोरीमा संलग्न रहेको खुलेको छ । प्रहरीले एक महिनासम्म गरेको अनुसन्धानबाट मिटर बिगारेर कमिसन खाने गरेको रहस्य खुलेको हाे ।  मिटर बिगार्दै गरेकाे अवस्थामा नेपाल विद्युत प्राधिकरणका कार्यरत ट्रेड युनियनका पदाधिकारी रंगेहात...

संविधान संशाेधन मधेसी जनताकाे माग हाेइनः नेता नेपाल

madhav-nepal

पोखरा । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशाेधनकाे माग अाम मधेसी जनताकाे नभएकाे बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले साेमबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बाेल्‍दै नेता नेपालले संसदमा पेस भएको संविधान संशोधन प्रस्तावलाई थाँती राखेर निर्वाचनसम्बन्धी कानुन पास गरी...

प्रधानमन्त्रीले भने-कठोर निर्णय लिनसक्छु

pm-prachanda

काठमाडौं प्रधानमन्त्री प्रचण्डले जाेखिम उठाएरै भएपनि चुनावकाे मिति घाेषणा गर्ने सक्ने बताएका छन् । अाइतबार काठमाडाैँमा अायाेजित एक कार्यक्रममा बाेल्दै प्रचण्डले अाफूले धेरै पटक जाेखिम लिएर निर्णय गरेकाे भन्दै चुनाव मिति घाेषणा गर्ने बताएका हुन् । उनले माघ १५ गतेभित्र सरकारले चुनावको मिति...