Dabali News

Ad

बिद्युत प्राधिकरण कर्मचारी संगठनमा नयाँ नेतृत्व, जनतालाई उज्यालाे दिने प्रतिबद्धता 

९ पुस 

काठमाडाैँ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) अन्तरगत बिद्युत प्राधिकरणकाे एकता महाधिवेशन सम्पन्न भएकाे छ । महाधिवेशनले खगेन्द्र शाहीकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ । यसअघिका पनि शाही नै अध्यक्ष थिए ।

नवनिर्वाचित अध्यक्ष शाहीले नेपाल बिद्युत प्राधिकरणलाई सुदृढ र सबल बनाई जनतालाई उज्यालो दिने तथा नेबिप्रका सबै कर्मचारीहरुको हक र हितको संरक्षण तथा आत्मसम्मान अभिबृद्धि गर्न सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad