Dabali News

  • Ad

लाेकमानकाे अाग्रहः कालोमोसो दल्नेलाई छाड्दिनु 

lokman-prakash-chandra

८ पुस

काठमाडौं ।

 अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूलाई कालाेमाेसाे दल्ने अखिल क्रान्तिकारीका नेताहरुलाई रिहा गर्न प्रहरीसँग अाग्रह गरेका छन् ।

कार्कीले शुक्रबार एक प्रेस विज्ञप्तिमार्फत सो आग्रह गरेका हुन् । उनले हिरासतमा लिइएका व्यक्ति जोसुकै भए पनि ती कसैबाट परिचालित मात्रै भएको र वास्तविक व्यक्ति पर्दा पछाडि रहेको बताएका छन् ।

बिहीबारै नेकपा (माअाेवादी)निकट अखिल क्रान्तिकारीले घटनाकाे जिम्मा लिएकाे थियाे ।

कार्कीकाे अाजकाे विज्ञप्तिले राजनीतिक नेताभन्दा उनी बढी सहनशील देखिएका छन् ।

प्रधानमन्त्रीले भने-कठोर निर्णय लिनसक्छु

pm-prachanda

काठमाडौं प्रधानमन्त्री प्रचण्डले जाेखिम उठाएरै भएपनि चुनावकाे मिति घाेषणा गर्ने सक्ने बताएका छन् । अाइतबार काठमाडाैँमा अायाेजित एक कार्यक्रममा बाेल्दै प्रचण्डले अाफूले धेरै पटक जाेखिम लिएर निर्णय गरेकाे भन्दै चुनाव मिति घाेषणा गर्ने बताएका हुन् । उनले माघ १५ गतेभित्र सरकारले चुनावको मिति...

रामदेवकाे अगाडि उठबस गर्ने कम्युनिस्ट हुन सक्दैनः विप्लव

biplav

काठमाडाैँ । नेकपा (माअाेवादी)का महासचिव विप्लवले भाैतिक विज्ञान र धर्म फरक फरक दृष्टिकाेण भएकाले धर्मप्रति विश्वास गर्ने कम्युनिस्ट हुन नसक्ने बताएका छन् । भाैतिक विज्ञान र धर्म फ्युजन हुन्छ भन्नु  बेइमानी भएकाे बताए । ‘कम्युनिस्ट भाैतिकवादी हुन्छन्, धर्मकाे प्रचार गर्ने रामदेवजस्ता मान्छेकाे...

संशोधनकाे बहानामा देशलाई विखण्डन गर्ने प्रयासः सचिव ज्ञवाली

Pradeep

म्याग्दी । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधान संशोधनको बहानामा देशलाई विखण्डन र सामाजिक सद्भाव खल्बलाउने प्रयास भइरहेकाे बताएका छन् । प्रेस चौतारीले शनिबार म्याग्दीकाे बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै सचिव ज्ञवालीले राष्ट्रिय र सामाजिक एकता कायम गर्न एमालेले मेची–महाकाली अभियान सञ्चालन...

२० किलाे चामलबाट बिच्किएका कर्णालीका अगुवा प्रधानमन्त्री र सञ्चारमन्त्रीसँग अागाे

naresh bhandari

काठमाडाैँ । बीस किलाे चामल दिएर कर्णालीकाे अपमान गरेकाे भन्दै एक जुट भएर प्रधानमन्त्री प्रचण्डसँग अाक्राेसित भएका कर्णालीबासी फेरि अागाे भएका छन् । बिहीबारकाे मन्त्रिपरिषद् बैठकले रेडियाे नेपालकाे कार्यकारी निर्देशकमा सुरेशकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय सार्वजनिक भएसँगै कर्णालीका राजनीतिक अगुवाहरुले सरकार र...