Dabali News

Ad

कक्षा ८ की छात्रालाई बलात्कार गर्ने प्रधानाध्यापक पक्राउ

८ पुस

रामेछाप ।

आफ्नै विद्यालयकी छात्रालाई बलात्कारका आरोपी प्रधानाध्यापक १० महिनापछि पक्राउ परेका छन् ।

जनजागृति उच्च माध्यमिक विद्यालय बेतालीका प्रधानाध्यापक गोविन्दबहादुर खत्रीले सोही विद्यालयको ८ मा अध्ययनरत १४ वर्षिय छात्रालाई बलात्कार गरेको आरोप लागेको थियो ।

रामेछाप प्रहरीका अनुसार प्रधानाध्यापक खत्रील २०७१ साल चैत्रमा छात्रालाई ललाइफकाई बलात्कार गरेर फरार थिए ।

परीक्षाको बारेमा केहि कुरा गर्नुछ भन्दै बेताली खोलामा बोलाएर बलात्कार गरेको आरोप पीडित परिवारको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]