Dabali News

Ad

लेबनानद्वारा दुई नेपाली महिला देश निकाला

२६ मंसिर

काठमाडौं ।

घरेलु काम नगरेर अधिकारकर्मी भएको भन्दै लेबनान सरकारले दुई नेपाली महिलालाई देश निकाला गरेको छ ।

लेबनान अध्यागमनले अवैधानिक नेपाली कामदारलाई सघाएको आरोपमा सुजना राना र रोजी लिम्बुलाई पक्राउ गरेको थियो ।

नेपाली महिलाहरुको समूह ‘नारी’ बनाएर उनीहरुले लेबनानमा घरेलु कामदारको हकहितमा काम गर्दै आएका थिए । उनीहरु दुबै घरेलु कामदारको रुपमा लेबनान पुगेको बताइएको छ ।

अब उनीहरुलाई नेपाल डिर्पोट गर्ने तयारी भइरहेको बताइएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com