Dabali News

Ad

सुप सेवा समाज कतारकाे नयाँ नेतृत्व चयन

२५ मंसिर

दाेहा ।

सुदूरपश्चिम (सुप) सेवा समाज कतारले नयाँ नेतृत्व चयन गरेकाे छ । वैदेशिक राेजगारी र अन्य पेशा-व्यवसायकाे क्रममा कतार पुगेका सुपबासीका दाेस्राे साधारणसभाले अमृत शाहीकाे अध्यक्षतामा ३५सदस्यीय नयाँ कार्यसमित चयन गरेकाे हाे ।

समाजकाे अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष, सुरेन्द्र बिस्ट,उपाध्यक्ष,परमान्द भट्ट,उपाध्यक्ष उदब बहादुर सिंह,महासचिव महेश कार्की, सचिव खेमराज भट्ट,सह-सचिव अनिल भट्टराई,कोषाध्यक्ष दामोदर घिमिरे,सह-कोषाध्यक्ष नरेश प्रशाद जैशी रहेका छन् । 

त्यसैगरी सचिवालय सदस्यहरुमा भरत बिस्ट,केशव खत्री, निशा ढकाल (महिला संयोजक),गङ्गादत्त गिरि(कलाकार संयोजक),मान बहादुर बटाला (सेती संयोजक),गोरख चन्द (माहाकाली संयोजक) निर्वाचित भएका छन् ।

सम्मेलनले प्रमोद पन्थ,महेन्द्र चन्द, खडक बहादुर बिस्ट,रमेश कु भट्ट,नबराज सार्की (प्यासी),मेगराज अबस्थी,धन बहादुर बिस्ट,छत्रपति चलाउने,पुष्कर साउद,मोहन बहादुर रावत,जय सिह धामी,सुरत नायक,गणेश तिरुवा,देबिलाल खत्रीलगायत छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com