Dabali News

शान्ति सम्झाैताकाे एक दशकः देश नफेरिए पनि फेरिएका नेताहरु (फोटो फिचर)

५ मंसिर

काठमाडाैँ ।

२०४८ सालको एकता महाधिवेशनले दिर्घकालीन जनयुद्धको कार्यदिशा पारित गरेपछि नेपाली नयाँ जनवादी क्रान्तिको वहस नयाँ उत्कर्षमा पुग्यो । २०५२ फागुन १ गते प्रारम्भ भएको जनयुद्धलाई नेतृत्व गर्ने पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादललगायतको तत्कालीन १९ जनाको केन्द्रीय समितिमध्ये दण्डपाणी न्यौपाने वेपत्ता पारिनु भएको छ ।

अहिले ति जनयुद्धका पहलकर्ताहरु र जनयुद्धबाटै विकसित नयाँ नेतृत्व कोही लोकतान्त्रिक गणतन्त्रवादी, कोही जनविद्रोहवादी, कोही एकीकृत जनक्रान्तिवादी र कोही नयाँ शक्तिवादी बनेर छिन्नभिन्न भएका छन् । यो छिन्नभिन्नता वृहत् शान्ति सम्झौता पछिकै उपज हो । शान्ति सम्झौतापछि नेपालको मुहार त फेरिएन ।

युद्ध लडेर आएका नेताहरु र कमाण्डरहरुको जीवनमा भने कायापलट भएको देख्न सकिन्छ । शान्तिसम्झौत पहिले र अहिलेको अवस्थामा देश नफेरिए पनि फेरिएका नेताहरुको जीवनशैली समेटिएकाे फाेटाेफिचर:

पुष्पकमल दाहाल ‘प्रचण्ड’

अध्यक्ष, नेकपा (माओवादी केन्द्र) तथा प्रधानमन्त्री, नेपाल सरकार ।

kiran

मोहन वैद्य ‘किरण’
अध्यक्ष, नेकपा(क्रान्तिकारी माओवादी)

baburam

बाबुराम भट्टराई
संयोजक, नयाँ शक्ति नेपाल

biplab

नेत्रविक्रम चन्द विप्लव
महासचिव, नेकपा(माओवादी)

cp-gajurel

सिपी गजुरेल

उपाध्यक्ष नेकपा (क्रान्तिकारी)

mahara
कृष्णबहादुर महरा

कार्यालय सदस्य माअाेवादी केन्द्र तथा अर्थमन्त्री

badal-1
रामबहादुर थापा ‘बादल’
कार्यालय सदस्य तथा संगठन विभाग प्रमुख
नेकपा (माओवादी केन्द्र)

barsman-pun

वर्षमान पुन ‘अनन्त’

कार्यालय सदस्य,नेकपा (माअाेवादी केन्द्र)

pampha-bhusal

पम्फा भुसाल
कार्यालय सदस्य तथा प्रवक्ता
नेकपा (माओवादी केन्द्र)

lokendra-bista

लोकेन्द्र विष्टमगर
स्थायी समिति सदस्य
नेकपा(माओवादी केन्द्र)

haribol-gajure
हरिबोल गजुरेल
स्थायी समिति सदस्य
नेकपा(माओवादी केन्द्र)

pasang
नन्दकिशोर पुन ‘पासाङ’
पूर्व जनमुक्ति सेनाका कमाण्डर तथा उपराष्ट्रपति

janardan-sharma
जनार्दन शर्मा ‘प्रभाकर
स्थायी समिति सदस्य (नेकपा(माओवादी केन्द्र ) तथा उर्जा मन्त्री

dev-gurung

देव गुरुङ ‘कान्छावहादुर’
कार्यालय सदस्य नेकपा(माओवादी केन्द्र)

prakand

खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’
स्थायी समिति सदस्य तथा प्रवक्ता
नेकपा(माओवादी)

 

lekhraj-bhatta

लेखराज भटट् ‘राकेश’
स्थायी समिति सदस्य, नेकपा(माओवादी केन्द्र)

suresh-shing

शक्तिबहादुर बस्नेत ‘सरेशसिंह’
स्थायी समिति सदस्य
नेकपा(माओवादी केन्द्र)

santos-budha-magar

सन्ताेष बुढामगर

स्थायी समिति सदस्य,नेकपा (माअाेवादी)

kam-karki

राम कार्की

सस्थायी समिति सदस्य,माअाेवादी केन्द्र तथा सूचना तथा संचारमन्त्री

onsari

ओनसरी घर्ती
सभामुख, व्यवस्थापिका संसद

hisila-yami

हिसिला यमी

नेतृ नयाँ शक्ति

  • फाेटाेः विभिन्न स्राेत

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com