Dabali News

Ad

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने-अङ्गीकृत नागरिकता सम्बन्धि समाचार गलत

२१ कात्तिक

काठमाडौँ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले सञ्चारमाध्यममा आएजस्तो अङ्गीकृत नागरिकताका विषयमा समझदारी नभएको बताएका छन् ।

आइतबार सञ्चारमाध्यमहरुले संविधान संशोधनका लागि तयार पारिएको प्रस्तावमा अङ्गीकृत नागरिक १० वर्ष नेपाल बसेमा उच्च संवैधानिक पदमा नियुक्त हुन योग्य भन्ने समाचारको खण्डन समेत आचार्यले गरेका छन् ।

प्रधानमन्त्रीले राजनीतिक दलसँग गम्भीर रुपमा छलफल गरी छिट्टै सहमति कायम सल्लाहकार आचार्यले बताए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com

Ad