Dabali News

  • Ad

एक पुरुषबाट दुई हप्तामा निस्कने वीर्य विश्वभरका महिलालाई गर्भवती बनाउन पुग्छ !

women

२८ असाेज

सम्भाेगका बारेमा सबैलाई जानकारी भएपनि यस भित्र लुकेका कुरा भने जानकारी नहुन सक्छ । महिला र पुरूषकाे प्रजनन क्षमता र अवस्थाबारे एक अध्ययनले नयाँ तथ्य सार्वजनिक गरेकाे छ ।

१. एक जना पुरुषबाट दुई हप्तामा निस्कने वीर्य विश्वभरका प्रजनन योग्य महिलालाई गर्भवती बनाउन पुग्छ ।

२. पुरुष वीर्य महिलाको योनिभित्र पाँच दिनसम्म जीवित रहन सक्छ । पाँच दिनको अवधिमा यसले महिलाको अण्डालाई सेचन पनि गर्न सक्छ । तर, बाहिरी वातावरणमा भएको वीर्य केही घण्टामात्रै बाँच्न सक्छ ।

३. यदि पोथी फेरिट (दुम्सीजस्तो एक प्रकारको जनावर) तातो भएको बेलामा तत्काल यौनसम्पर्क गर्न भाले पाएन भने मर्न सक्छ । तातो लामो समयसम्म रह्यो भने एस्ट्रोजेनको लेभल बढ्छ, जसले अप्लास्टिक एनिमिया हुन्छ र यो जनावरको मृत्यु हुन्छ ।

४. पहिलो विश्वयुद्धका बेला ब्रिटिश गुप्तचर निकाय (एमआई ६) का सदस्यहरुले वीर्यलाई अदृश्य मसीकारुपमा प्रयोग गर्न सकिने पत्ता लगाएका थिए । तर, गन्ध आउने महसुस भएपछि यसको प्रयोग रोकिएको थियो ।

५. वीर्य कम क्यालोरी भएको पदार्थ मानिन्छ । एक चम्चा वीर्यमा जम्मा ५ क्यालोरी हुन्छ ।

६. सेक्सले मूत्रमार्गको संक्रमणबाट जोगाउन मद्दत गर्छ ।

७. एक प्रतिशतमात्र महिला स्तन र निप्पलमार्फत् उत्तेजित हुन्छन् ।

  • एजेन्सीकाे सहयाेगमा

संशोधनकाे बहानामा देशलाई विखण्डन गर्ने प्रयासः सचिव ज्ञवाली

Pradeep

म्याग्दी । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधान संशोधनको बहानामा देशलाई विखण्डन र सामाजिक सद्भाव खल्बलाउने प्रयास भइरहेकाे बताएका छन् । प्रेस चौतारीले शनिबार म्याग्दीकाे बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै सचिव ज्ञवालीले राष्ट्रिय र सामाजिक एकता कायम गर्न एमालेले मेची–महाकाली अभियान सञ्चालन...

ट्र्याक्टर दुर्घटना हुँदा बालिकाको मृत्यु, दुई गम्भीर घाइते

Accident1

खोटाङ । ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक बालिकाको घटनास्थलमै ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । दिक्तेल नगरपालिका–११ स्थित मेघेचौतारामा गएराति ना ४ च ५३६७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही स्थानकी आठ वर्षीया बालिका आशा तामाङको घटनास्थलमै मृत्यु भएको...

सांसदका विकासे याेजनाः बाँडीचुँडी खाउँ

sansad

बैतडी । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतका योजनाहरु सांसहरुले मनपरी रुपमा छनाेट गरेका छन् । निर्देशिका विपरीत याेजना छनोट भएपछि चर्काे विराेध भइरहेकाे छ । सांसदले आफ्नै गोजीबाट कार्यकर्ता पाल्ने हिसाबले योजना छनोट गरेको स्थानीय बासिन्दाले आरोप...

सुस्ताकाे विकासमा भारतीय अवरोध

susta 1

परासी । सुस्तामा निर्मित भौतिक पुर्वाधारका कार्यहरु भारतले अवरोध गरेकाे छ । सुस्तामा झुलुङ्गेपुल, तटबन्ध, बाटो, बस्ती विकासलगायत सम्पूर्ण विकास निर्माण कार्य बन्द भएका छन् ।  भारतकाे अवरोध हटाएर पुनः निर्माण कार्य  सुचार गराउन जिल्लाका सरकारी निकायले सुस्ताको अनुगमन गरेका छन् । नेपालको सीमाना...