Dabali News

Ad

सांसद मण्डल र झाले रावण जलाए 

२६ असोज

महोत्तरी ।

जिल्लाकाे सदरमुकाम जलेश्वरमा मङ्गलबार राति दसैंको अवसरमा रावणको पुतला दहन गरिएको छ ।

शङ्करचोक शिव तथा दुर्गा पूजा समारोह समितिको आयोजनामा रु दुई लाख १५ हजारको लागतमा ६० फिट लम्बाइ भएकोे रावणको पुतला निर्माण गरी रावण दहन गरिएको हो ।

सांसदहरु रामदयाल मण्डल र चन्देश्वर झाले सो धार्मिक कार्यक्रमको शुभारम्भ गरेपछि पूजा समितिका उपाध्यक्ष रोशन सिंह र जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माघवेन्द्र चौधरीले रोकेटमा आगो लगाई रावण दहन गरेका हुन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]