Dabali News

Ad

साङ्लालाई तेजपत्ता र ल्वाङले यसरी भगाउनुहाेस् 

२२ असोज

काठमाडौँ ।

तपाईँको घरमा साङ्ला परेको छ भने कुनै ठूलो झन्झट गर्नु पर्दैन । न त औषधि नै किन्नु पर्छ । हाम्रै वरिपरि पाइने तेजपत्ता र ल्वाङले सजिलै साङ्लाबाट मुक्ति पाउन सकिन्छ ।

तेजपत्ता

तेजपत्ताको गन्धसँग साङ्लाहरु भाग्ने गर्छ । त्यसैले केही पत्ता कक्रोच धेरै बस्ने कुनामा राखिदिनुहोस् । यसको गन्धले कक्रोच आफैँ भाग्ने गर्छ । तर, एउटै पत्ताले लामो समय काम नगर्ने भएकाले केही हप्ताको अन्तरमा त्यसलाई बदल्नुपर्छ ।

ल्वाङ

ल्वाङको गन्ध ल्वाङ पनि साङ्ला भगाउने उत्तम उपाय हो । साङ्ला धेरै लाग्ने ठाउँमा ल्वाङका केही टुक्रा अथवा धुलो राखिदिनुहोस् । यस उपायबाट कक्रोच भाग्छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad