Dabali News

  • Ad

एयर होस्टेसलाई बस्ने अनुमतिः खतराकाे संकेत, पाइलटले यात्रुसँग कहिलै नभन्ने पाँच कुरा जानिराखाैं

air-hostess

२२ असोज

काठमाडौँ ।

तपाईँ हामी सबैले जहाजको यात्रा गरेकै हौंला । कोही गर्ने तयारीमा हुनु होला । हवाईजहाजको यात्रा अति संवेशनशील हुने भएकाले सबैलाई चिन्ता हुन्छ । सबै यात्रुहरुले पाइटतिर नजर लगाएकै हुन्छन् तर पाइलटले कहिलै पाँच ओटा कुरा यात्रुलाई बताउँदैनन् । यात्रु डराउने भएकाले त्यो नभिएको हो । उनको हाउभाउबाट नै यात्रुले थाहा पाउनु पर्छ ।

१. पाइलटले कहिलै पनि विमानको इन्जिन बिग्रेको कुरा बताउँदैनन् । व्यावसायिक विमानमा दुई इन्जिन हुने भएकाले सुरक्षित तवरले उड्न सक्छ। एउटै इन्जिन भएका नेपालमा उडाइने विमानका पाइलटले पनि अन्तिमसम्म भन्दैनन् । बरू सुरक्षित अवतरणकाे उपायकाे खाेजिमा हुन्छन् ।

२. पाइलटले कहिल्यै पनि सफा देखिएको छैन भनि यात्रुलाई बताउँदैन्। यसको सट्टा ल्याण्डिङ गर्ने ठाउँमा कुहिरो लागेको भनेर पाइटलले भन्छन्।

३. पाइलटले फ्लाइट अटेन्डेन्ट (एयर होस्टेस)लाई बस्ने अनुमति दिएभने विमानमा कुनै गम्भीर समस्यामा छ भन्ने बुझ्नु पर्छ ।

४. तपाईँले लगाएको हेडफोन हटाउन भनियो भने विमान समस्यामा छ भन्ने बुझ्नु पर्छ । पाइलटको निर्देश ध्यानसँग । त्यो निर्देशन पाइलटले जति बेला पनि दिन सक्छ । फेरि लगाउन भनियो भने उक्त समस्या पार भएको बुझ्नुपर्छ ।

५. हावाहुरी वा चट्याङबाट विमान पार गर्दा पाइलटले केवल मौसम खराब रहेको जानकारी सुनाउँछन्। अर्को कुरा विमान हाइज्याक भएको कुरा पनि पाइलटले अन्तिम अवस्थासम्म बताउँदैनन् ।

संशोधनकाे बहानामा देशलाई विखण्डन गर्ने प्रयासः सचिव ज्ञवाली

Pradeep

म्याग्दी । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधान संशोधनको बहानामा देशलाई विखण्डन र सामाजिक सद्भाव खल्बलाउने प्रयास भइरहेकाे बताएका छन् । प्रेस चौतारीले शनिबार म्याग्दीकाे बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै सचिव ज्ञवालीले राष्ट्रिय र सामाजिक एकता कायम गर्न एमालेले मेची–महाकाली अभियान सञ्चालन...

ट्र्याक्टर दुर्घटना हुँदा बालिकाको मृत्यु, दुई गम्भीर घाइते

Accident1

खोटाङ । ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक बालिकाको घटनास्थलमै ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । दिक्तेल नगरपालिका–११ स्थित मेघेचौतारामा गएराति ना ४ च ५३६७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही स्थानकी आठ वर्षीया बालिका आशा तामाङको घटनास्थलमै मृत्यु भएको...

सांसदका विकासे याेजनाः बाँडीचुँडी खाउँ

sansad

बैतडी । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतका योजनाहरु सांसहरुले मनपरी रुपमा छनाेट गरेका छन् । निर्देशिका विपरीत याेजना छनोट भएपछि चर्काे विराेध भइरहेकाे छ । सांसदले आफ्नै गोजीबाट कार्यकर्ता पाल्ने हिसाबले योजना छनोट गरेको स्थानीय बासिन्दाले आरोप...

सुस्ताकाे विकासमा भारतीय अवरोध

susta 1

परासी । सुस्तामा निर्मित भौतिक पुर्वाधारका कार्यहरु भारतले अवरोध गरेकाे छ । सुस्तामा झुलुङ्गेपुल, तटबन्ध, बाटो, बस्ती विकासलगायत सम्पूर्ण विकास निर्माण कार्य बन्द भएका छन् ।  भारतकाे अवरोध हटाएर पुनः निर्माण कार्य  सुचार गराउन जिल्लाका सरकारी निकायले सुस्ताको अनुगमन गरेका छन् । नेपालको सीमाना...