Dabali News

Ad

क्लास्सिकटेकको बबाल देशै अफर

१० असोज

काठमाडौं ।
ईन्टरनेट सेवाको क्षेत्रमा द्रुतगतीमा अघी बढी रहेको संस्था क्लस्सिक टेक प्रा. लि. ले बडा दशैको अवसरमा फाइबर सेवाग्राहीलाई बिशेषछुटको अफर ल्याएको एक प्रेस विज्ञप्ति मार्फत जानकारी गरेको छ । वार्षिक ग्राहकले फाइबर ईन्टरनेट सेवा जडान गर्दा कुनै पनि शुल्क तिर्नु पर्ने छैन ।

जडानको लागि आवश्यक पर्ने फाइबर केबल र फाइबर राउटर सित्तैमा कम्पनिले उपलब्ध गराउने छ साथै वार्षिक ग्राहकले १ एमबीपीएस अनलिमिटेड सेवामासिक दर मात्र रु १ हजार २ सय ९९ र ३ एमबीपीएस अनलिमिटेड मात्रै रु १ हजार ५ सयमा पाउने व्यबस्था छ ।

क्लस्सिक टेकले नयाँग्राहकलाई मात्रै नभएर आफ्नो पुराना ग्रहकहरुलाई पनि वार्षिक सेवाको खरिदमा १० प्रतिशत छुट र अर्ध वार्षिक सेवा को खरिद मा ५ प्रतिशत छुटको बिशेष अफर ल्याएको छ । यो अफर सिमित अवधीको लागिमात्र उपलब्ध हुने जानकारी गरेको छ ।

क्लस्सिक टेकको फाइबर सेवा विश्वकै उत्कृष्ट न्एइल् प्रबिधीमा अधरित छ । हाल नेपालको मुख्य शहरहरु बिराटनगर, इटहरी, धरान, बिरगंज, हेटौंडा, चितवन, बुटवल, भक्तपुर, बनेपामा फाइबर सेवाउपलब्ध छ भने यस कम्पनीले आफ्नो नेट्वोर्क ६२ जिल्लामा बिस्तार गरिसकेको छ । हालै काठमाडौंको पेप्सिकोला, सातदोबाटो, बल्खु, गल्फुटार र भक्तपुर को सुर्यबिनायकमा आफ्नो नयाँ साखाहरु पनिखोलेको छ । क्लस्सिक टेकले ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अाइपी टिभी सेवापनि छिटै बजारमा ल्याउने तयारी गरिरहेको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com

Ad