Dabali News

  • Ad

१५ वर्षीय युवतीहरुलाई गर्भवती हुनबाट रोक्न नसकेपछि सरकारले ल्यायो ‘सेक्स गुरु’

pregnent-in-15-years

१० असोज

काठमाडौँ ।

बढ्दो खुलापनले १५ वर्षे किशोरी गर्भवती हुन थालेपछि अमेरिकी राष्ट्र उरुग्वे सरकारले त्यसलाई रोक्ने उपय अपनाएको छ ।

किशोरीलाई सानो उमेर गर्भवती हुँदा हुन बेफाइदाबारे जानकारी गराउन यस्तो एप ल्याएको समाचार एजेन्सीहरुले बताएका छन् । सेक्स गुरु नाम दिएको उक्त एपले उनीहरुलाई यौन शिक्षाबारे जानकारी दिनेछ ।

हालै गरिएको एक एक सर्वेक्षणका अनुसार उरुग्वेमा करिब १७ प्रतिशत नवजात शिशुका आमाको उमेर १५ देखि १९ वर्षका छन् ।

अल आब्सरवेडरका अनुसार प्रत्येक वर्ष करीब ७९०० नवजात शिशुहरुलाई किशोरीहरुले जन्म दिनेगर्छन् । यो कुल जन्म लिने बच्चाको १६.९ प्रतिशत हो ।

सन् १९९६ पश्चात उच्च बाल जन्मदरमा कमी आएको थियो ।

यस्ता छन् महिलासँग भुलेर पनि सोध्न नहुने ६ कुराहरु !

bajopan

महिला र पुरुषबीचको सम्बन्ध सदियौं देखि बहस र विवादको केन्द्रमा छ । महिलाले पुरुषलाई नबुझ्ने र पुरुषले महिलालाई नबुझ्ने गुनासो नयाँ कुरा होइन । तर महिलासँग राम्रो सम्बन्ध राख्नका लागि उनीहरुसँग केही प्रश्न सोध्नै नहुने विज्ञहरुले बताएका छन् । १. के म...

महिलालाई यसरी बनाइन्छ पुरुष (भिडियाे हेर्नुहाेस्) 

sex-change

काठमाडाैँ । विज्ञानकाे विकाससँगै महिलालाई पुरुष र पुरुषलाई महिला बनाइन्छ अर्थात लिंग परिवर्तन । याे कुरा तपाईँ हामीले समाचारमात्र सुनकाे छाैँ । महिला भएर जन्केका र अाफ्नाे पुरुष बन्ने धेरैकाे चाहना पूरा भएकाे छ । त्यसैगरी पुरुष भएर जन्मेका तर महिला बन्ने...

एक पुरुषबाट दुई हप्तामा निस्कने वीर्य विश्वभरका महिलालाई गर्भवती बनाउन पुग्छ !

women

सम्भाेगका बारेमा सबैलाई जानकारी भएपनि यस भित्र लुकेका कुरा भने जानकारी नहुन सक्छ । महिला र पुरूषकाे प्रजनन क्षमता र अवस्थाबारे एक अध्ययनले नयाँ तथ्य सार्वजनिक गरेकाे छ । १. एक जना पुरुषबाट दुई हप्तामा निस्कने वीर्य विश्वभरका प्रजनन योग्य महिलालाई गर्भवती बनाउन पुग्छ ।...

साङ्लालाई तेजपत्ता र ल्वाङले यसरी भगाउनुहाेस् 

cockroach_pnp

काठमाडौँ । तपाईँको घरमा साङ्ला परेको छ भने कुनै ठूलो झन्झट गर्नु पर्दैन । न त औषधि नै किन्नु पर्छ । हाम्रै वरिपरि पाइने तेजपत्ता र ल्वाङले सजिलै साङ्लाबाट मुक्ति पाउन सकिन्छ । तेजपत्ता तेजपत्ताको गन्धसँग साङ्लाहरु भाग्ने गर्छ । त्यसैले केही...