Dabali News

Ad

टंक र टीकाकाे दशैंकाे उपहार ‘हर्लकै बढेर…’ (भिडियाे हेर्दै नाच्नुहाेस्)

५ असाेज

काठमाडाैँ ।

पछिल्लाे पटक गीत संगीतकाे क्षेत्रमा चर्चाकाे पात्र भइरहेकाे युवा गायक टंक तिमिल्सिना र चर्चित गायीका टिका पुनकाे संयुक्त स्वर रहेकाे दशैं गीत सार्वजनिक भएकाे छ ।

‘बस्नु माया हर्लकै बढेर प्रदेशी माया अाउँदै छ जहाजमा चढेर’ गीतमा टिका पुनले विदेशमा भएकाे अाफ्नाे प्रेमिलाई घर बाेलाएकी छन् भने टंकले अाफू दशैंमा घर अाउने लागेकाे जानकारी अाफ्नी मायालुलाई दिएका छन् । टंकले हर्लकै बढेर बस्नु भन्ने सन्देश पनि मायालुलाई पठाएका छन् ।

टंका तिमिल्सिनाकाे शब्द र संगीत रहेकाे गीतकाे भिडियाेमा महेन्द्र तिमिल्सिना र रश्मी तामाङले अभिनय गरेका छन् । बिक्रम चाैहानकाे निर्देशनमा बनेकाे भिडियाेकाे छायांकन मुकेश हुमागाँई र प्रविन रेश्मीमगरले सम्पादन गरेका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad