Dabali News

  • Ad

गायक प्रमोद खरेललाई प्रेमिकाले बीचबाटोमै यसरी छोडिन् (भिडियोसहित)

promad-kharel-1

४ असाेज

काठमाडौँ ।
चर्चित गायक प्रमाेद खरेलकाे नयाँ गीत बजारमा अाएकाे छ । ‘जुन तिमीले पिरतीमा गरी गयौ घात, त्यही दिन यो जीवनमा परेको छ रात’ बाेलकाे गीत भिडियाेसहित सार्वजनिक भएकाे छ । नवराज विश्व महरको शब्दलाई राजकुमार बगरको संगीत दिएकाे गीत खरेलले गाएका हुन् ।
स्मृती तिम्लसिना गुरुआमाको निर्देशनमा उक्त म्युजिक भिडियोमा सविना तामाङ र बिरेन्द्र ओलीले अभिनय गरेका छन् । भिडियो मुकेश हुमागाईको छायांकन तथा दिपक बिष्टको सम्पादन गरेका हुन् ।
गुरुआमा फिल्मसको ब्यानरमा तयार भएको उक्त म्युजिक भिडियोलाई अक्सिजन मिडियाले बजार ब्यबस्थापन गरेको छ । भिडियाे हेरेर सुख र दुःखमा परेका संगीत पारखीहरुले गीतबाट मनाेरञ्जन लिन सक्ने अक्सिजन मिडियाले विश्वास लिएकाे छ ।

कृष्णकाे अात्महत्यासँग जाेडिएकाे ‘छक्का-पन्जा’ यस्ताे छ, नहेरेकाले पूरै चलचित्र हेर्नुहाेस्

cp

काठमाडाैँ । नेपाली चलचित्र ‘छक्का पन्जा’ सार्वजनिक गरेकाे अाराेपसँग जाेडिएर नवलपरासीका एक युवकले अात्महत्या नै गरे । त्यही छक्का पन्जा हेर्नुहाेस् ।...

३३ किलाे सुन तस्करी अाराेप अर्थमन्त्रीद्वारा स्वीकार ! ‘हामी त भुरेभारे मात्र’ (हेर्नुहाेस् भिडियाे)

krishana bahadur mahara

 काठमाडौं । केही दिनअघि त्रिभुवन विमानस्थलबाट प्रहरी समातेकाे ३३ किलाे सुन तस्करीकाे अाराेप उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले घुमाउराे भाषामा स्वीकार गरेका छन् । शुक्रबार पाेखरामा अायाेजित एक कार्यक्रममा मन्त्री महराले सबैलाई चकित हुने गरी सुन तस्करीमा ठूला माछाहरु रहेको र आफूहरुचाहिँ...

बुटवलमा प्रहरी र प्रदर्शनकारीबीच डरलाग्दाे झडपकाे भिडियाे

butwal

बुटवल । सरकारले प्रदेशसकाे सीमा हेरफेरसहितकाे संविधान संशाेधन प्रस्ताव दर्ता गराएसँगै बुटवललगायतका क्षेत्रमा अान्दाेलन जारी छ । अान्दाेलनकाे केन्द्र बुटवल भएकाे छ । शुक्रबारकाे बृहत सभालाई सरकारकाे नेतृत्वकर्ता माअाेवादी केन्द्रका नेता टाेपबहादुर रायमाझी र नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले सम्बाेधन गरेका छन्...

दश कक्षामा पढ्दै गरेकी ऋतु म्युजिक अवार्डकाे नाेमिनेशनमा, भाेटिङकाे लागि अनुराेध 

rituu

काठमाडाैँ । सिन्धुपाल्चोक जिल्ला टेकान्पुर – ८ स्थायी घर भएकी ऋतु बोहरा बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७३ का लागि उत्कृष्ट म्युजिक भिडियोकाे मोडलमा नोमिनेशनमा परेकी छन् । कलाकार तथा संचारकर्मी राजु बोहराकी छाेरी ऋतुले आफ्नै बुबा र काब्य आचार्यले गएका गीतमा माेडलिङ गरेकी...