
२१ भदाै
काठमाडाैँ ।
गायिका मेलिना राईको ‘म भन्दा नि धेरै राम्री थिइ हाेला र त’ सार्वजनिक भएकाे छ । राज कुमारको संगीत र सुरेन्द्र महर्जन”अमर” को शब्द रहेको उक्त गीतमा प्रेममा बिछोड हुँदाकाे पीडा समेटिएकाे छ ।
गीतमा मिलन, विछोड मात्र हैन आफूले मन पराएको मायालुलाई आफूभन्दा टाढा हुँदा पनि आफ्नो प्रेम मायालुलाई दिएको र माया अमर हुन्छ आफ्नो माया अरूलाई हैन उसैलाई हुने र बाचुन्जेल माया दिने कुरा गीतकाे शब्द भन्न खाेजेकाे छ ।
भिडियाे हेर्नुहाेस्