Dabali News

Ad

टंक तिमिल्सिनाले तीजमा धनगढी बाेलाएपछि अनिता मख्ख (भिडियाेसहित)

९ भदाै

काठमाडाैँ ।

तीज नजिक अाउँदै गर्दा कलाकारहरुले तीजलाई केन्द्र बनाएर विभिन्न गीतहरु बजारमा ल्याएका छन् । गायक गायीकाहरुले माया पिरतीकासाथै देशका कला संस्कृतिकाे जगेर्ना पुग्ने गरी प्रस्तुती प्रस्तुत गरेका छन् । पछिल्लाे पटक लाेक दाेहरी गायक-गायीकाहरुले दाेहरीमै तीजका गीत बजारमा ल्याएका छन् ।

यसैगरी चर्चित गायक टंक तिमिल्सिनाका दुई तीज गीत बजारमा अाएका छन् । लाेक दाेहरी ‘नाचाैला सँगै’ र ‘जुनेली रातकाे छायाले’ बाेलका दुई गीत भिडियाेसहित बजारमा अाएका छन् ।

नाचाैला सँगैमा टंक र अनिता चलाउनेकाे स्वर छ भने जुनेली रातैकाे ‍‍छायालेमा टंक र रजनी लामाकाे स्वर रहेकाे छ । नाचाैला सँगैमा गायीका अनितालाई धनगढ बाेलाएका छन् । त्यसैगरी जुनेली रातमा गायीका रजनीसँग मायामा लटपटिएका छन् ।

हेराैं भिडियाे

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]