Dabali News

  • Ad

अछाममा एक महिलाले सात दिन पहिले नै तीन बच्चा जन्माइन

२६ साउन

अछाम ।

जिल्लाको ऋषिदह गाविसमा एक महिलाले एकसाथ ३ बच्चाको जन्माएकी छन् । गाविसको वडा नम्वर ६ का स्थानीय कृष्ण बुढाकी श्रीमती धर्मीदेवी बुढाले घरमै ३ ओटा बच्चाको जन्म दिएकी हुन् ।

स्वास्थ्यकर्मीहरुले सुत्केरी हुने मिति दिएको ७ दिन अगाडि धामीले एक छोरा र २ छोरीको जन्म दिएको स्थानीय अगुवा अर्जुन धामीले जानकारी दिए ।

सुत्केरी ब्यथाले च्यापेकी धामीलाई एक घण्टा दुरीमा रहेको स्वास्थ्यचौकीमा लैजाने तयारी गर्दागर्दै घरमै बच्चा पाएको धामीले बताए । आमा र ३ ओटै बच्चाहरुको स्वास्थ्य अवस्था सन्तुलित अवस्थामा रहेको बताइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय अछामका निमित्त प्रमुख मुकेश अधिकारीले सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य अवस्था बुझ्न र आवस्यक सहयोग गर्न त्यहाँस्थित स्वास्थ्यकर्मीलाई निर्देशन दिईसकेको बताए ।

यस्ता छन् महिलासँग भुलेर पनि सोध्न नहुने ६ कुराहरु !

bajopan

महिला र पुरुषबीचको सम्बन्ध सदियौं देखि बहस र विवादको केन्द्रमा छ । महिलाले पुरुषलाई नबुझ्ने र पुरुषले महिलालाई नबुझ्ने गुनासो नयाँ कुरा होइन । तर महिलासँग राम्रो सम्बन्ध राख्नका लागि उनीहरुसँग केही प्रश्न सोध्नै नहुने विज्ञहरुले बताएका छन् । १. के म...

महिलालाई यसरी बनाइन्छ पुरुष (भिडियाे हेर्नुहाेस्) 

sex-change

काठमाडाैँ । विज्ञानकाे विकाससँगै महिलालाई पुरुष र पुरुषलाई महिला बनाइन्छ अर्थात लिंग परिवर्तन । याे कुरा तपाईँ हामीले समाचारमात्र सुनकाे छाैँ । महिला भएर जन्केका र अाफ्नाे पुरुष बन्ने धेरैकाे चाहना पूरा भएकाे छ । त्यसैगरी पुरुष भएर जन्मेका तर महिला बन्ने...

एक पुरुषबाट दुई हप्तामा निस्कने वीर्य विश्वभरका महिलालाई गर्भवती बनाउन पुग्छ !

women

सम्भाेगका बारेमा सबैलाई जानकारी भएपनि यस भित्र लुकेका कुरा भने जानकारी नहुन सक्छ । महिला र पुरूषकाे प्रजनन क्षमता र अवस्थाबारे एक अध्ययनले नयाँ तथ्य सार्वजनिक गरेकाे छ । १. एक जना पुरुषबाट दुई हप्तामा निस्कने वीर्य विश्वभरका प्रजनन योग्य महिलालाई गर्भवती बनाउन पुग्छ ।...

साङ्लालाई तेजपत्ता र ल्वाङले यसरी भगाउनुहाेस् 

cockroach_pnp

काठमाडौँ । तपाईँको घरमा साङ्ला परेको छ भने कुनै ठूलो झन्झट गर्नु पर्दैन । न त औषधि नै किन्नु पर्छ । हाम्रै वरिपरि पाइने तेजपत्ता र ल्वाङले सजिलै साङ्लाबाट मुक्ति पाउन सकिन्छ । तेजपत्ता तेजपत्ताको गन्धसँग साङ्लाहरु भाग्ने गर्छ । त्यसैले केही...