Dabali News

  • Ad

उत्तमले अन्जुलाई भने ‘आई लव यु’ (भिडियाे हेर्नुहाेस्)

uttam thapa magar

२५ साउन

काठमाडौँ ।

गायक उत्तम थापा मगरले गायिका तथा माेडेल अन्जु कुँवरलाई ‘आई लव यु’ भनेका छन् । उनले ‘उत्तम’ एल्बमको सार्वजनिक गरिएकाे गीतमा साे भनेका हुन् ।  मन्जु कुँवरको शब्द रहेको गीतमा संगीत गायक उत्तम कै रहेको छ । संगीत संयाेजन गोपाल रसाइलीले गरेका छन् ।

पासांग योन्जन लामाको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा गायक स्वयम् र अन्जुको अभिनय हेर्न सकिन्छ। मनोज रत्न शाहीले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।

मल्लिका र सन्तोषले यसरी गरे रोमान्स, भिडियो हेर्नुहाेस्

santos-mallika

काठमाडौं । लामो समयको अन्तरालपछि सांगीतिक क्षेत्रमा फेरि उदाएको नक्षत्र ७३ ब्याण्डको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मेरो माया’ बोलको सो गीतमा कलाकार सन्तोष तामाङको साथमा मोडल मल्लिका चौंलागाँई देखा परेकी छिन् । नेपाली सांगीतिक क्षेत्रमा मौलिक पप फ्लेबरका गीतहरु...

अाज भाइटीका, उत्तम साइत ११ः ५२ मा

didi-vai

काठमाडौ‌ं । अाज तिहारकाे पाँचाैँ दिन अर्थात् भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टिकाकाे उत्तम साइत मध्याह्न ११...

सांसद मण्डल र झाले रावण जलाए 

rabaran

महोत्तरी । जिल्लाकाे सदरमुकाम जलेश्वरमा मङ्गलबार राति दसैंको अवसरमा रावणको पुतला दहन गरिएको छ । शङ्करचोक शिव तथा दुर्गा पूजा समारोह समितिको आयोजनामा रु दुई लाख १५ हजारको लागतमा ६० फिट लम्बाइ भएकोे रावणको पुतला निर्माण गरी रावण दहन गरिएको हो ।...

प्रधानमन्त्रीले भने- पर्वहरुलाई पुर्नपरिभाषित गर्न जरूरी छ 

PM-Prachanda

काठमाडौँ । प्रधानमन्त्रीले प्रचण्डले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई पनि पुर्नपरिभाषित र पुनःसंस्कार गर्न जरुरी रहेको बताएका छन् । मंगलबार दसैंको शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलार्इ सुख, शान्ति, समृद्धि,सुस्वास्थ्य...