Dabali News

नेपाललाई अायरल्याण्डकाे १३२ रनकाे चुनाैति

१६ माघ

काठमाडाैँ ।

बंगलादेशमा जारी आईसीसी यू-१९ विश्वकपमा आयरल्यान्डले नेपाल सामू १३२ रनको चुनौति दिएको छ ।

टस जितेर ब्याटिङ गरेको आयरल्यानडले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाई  १३१ रन जोडेको हो ।

नेपालका लागि सन्दिप लामिछानेले ह्याटि्रक सहित ५ विकेट लिएका छन् ।

लामिछाने नेपालका लागि ह्याटि्रक गर्ने दोस्रो खेलाडी भएका छन् । यसअघि अविनाश कर्ण यू-१९ मै उक्त रेकर्ड बनाएका थिए ।

नेपालले समुह डी अन्तरगतको पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]