Dabali News

संजीव लामिछानेले पाँच विकेट लिएसँगै आयरल्याण्डको आठौं विकेट गुम्यो

१६ माघ

काठमाडाैँ ।
बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेटमा संजीव लामिछानेले पाँच विकेट लिएसँगै अायरल्याण्डले ८ विकेट गुमाएकाे छ ।
नेपालविरुद्धको खेलमा टस जितेको आयरल्याण्डमाथि नेपाली खेलाडीले दवाव बनाईराखेका छन् । आयरल्याण्डले अहिले ब्याटिङ गरिरहेको छ । ४० ओवरको खेलसम्म आयरल्याण्डले ८ विकेटको क्षतिमा ९८ रन बनाएको छ । सुशील कँडेल, सुनिल धमला, दीपेन्द्र ऐरीले एक–एक विकेट लिएका छन् ।

पहिलो खेलमा न्यूजिल्याण्डलाई स्तब्ध पारेको नेपाल शनिबार निकै उत्साहित छ । अघिल्लो चरणको सम्भावना कायमै राख्ने अवसर छ । यसका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाव समेत छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]